शुक्रबार, अक्टोबर २, २०२६
कोशी

कञ्चनजङ्घा पदमार्ग: हिमालको काखमा १२ दिन

ताप्लेजुङबाट सुरु हुने कञ्चनजङ्घा आधार शिविर पदमार्गका मनमोहक दृश्य, गाउँ र हिमाली जीवनशैली।

७ तस्बिरतस्बिर: सुमन तामाङ

  • सुकेटार विमानस्थलबाट पदयात्राको सुरुवात।
  • तमोर नदी किनारको झोलुंगे पुल पार गर्दै पदयात्री।
  • कञ्चनजङ्घा आधार शिविरनजिकै बिहानको घाम। समुद्री सतहबाट ५,१४३ मिटरको उचाइमा रहेको पाङपेमा।
  • घुन्सा गाउँका परम्परागत काठका घर।
  • हिमाली चरनमा चौंरी गाई।
  • साँझपख हिमशिखरमा परेको सुनौलो किरण।
  • पदमार्गमा भेटिएका स्थानीय भरिया।
साझेदारी गर्नुहोस्:
FacebookXViberWhatsApp

अन्य ग्यालरी