शुक्रबार, अक्टोबर २, २०२६
प्रदेश

कोशी टप्पु: साइबेरियाली चराको बसाइ

जाडो याममा कोशी टप्पु वन्यजन्तु आरक्षमा आइपुगेका प्रवासी चरा र आरक्षको प्राकृतिक दृश्य।

८ तस्बिरतस्बिर: रमेश लिम्बू

  • कोशी ब्यारेज नजिकको सिमसार क्षेत्र।
  • पानीमा झुन्डिएर बसेका प्रवासी हाँस।
  • बिहानको कुहिरोमा उडिरहेको बकुल्लाको हुल।
  • आरक्षमा पाइने जङ्गली अर्ना।
  • चरा अवलोकन गर्दै विद्यार्थीको टोली।
  • कोशी नदीमा डुंगा चलाउँदै स्थानीय माझी।
  • सूर्यास्तको बेला सिमसारको दृश्य।
  • आरक्ष क्षेत्रको सामुदायिक संरक्षण पोस्ट।
साझेदारी गर्नुहोस्:
FacebookXViberWhatsApp

अन्य ग्यालरी