प्रदेशधरानको फूलबारीमा वसन्तको रौनकअअनिता गुरुङलेखक३.३ हजार पटक हेरिएकोअक्टोबर १, २०२६०:०५धरानका सार्वजनिक उद्यान र घरआँगनका फूलबारी यतिबेला रङ्गीचङ्गी फूलले सजिएका छन्। उद्यान हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ।#धरान#प्रकृतिसाझेदारी गर्नुहोस्:FacebookXViberWhatsAppलिंक कपी