बिग बक बनी: ब्लेन्डर फाउन्डेसनको चर्चित खुला एनिमेसन चलचित्र
रमेश थापा
संवाददाता
८५३ पटक हेरिएको१०:३५
खुला स्रोत सफ्टवेयर ब्लेन्डरबाट बनेको छोटो एनिमेसन चलचित्र "बिग बक बनी" विश्वभर एनिमेसन सिक्ने विद्यार्थीको रोजाइमा पर्छ। नेपाली एनिमेटरहरूले पनि यसलाई अध्ययन सामग्रीका रूपमा प्रयोग गर्दै आएका छन्।