बिहानीको घाममा फुलेको फूल: इलामका बगैँचाको एक झलक
सीता शर्मा
सम्पादक
२४० पटक हेरिएको०:०५
इलामका चिया बगान वरपरका बगैँचामा यतिबेला फूल फुल्ने मौसम सुरु भएको छ। बिहानीको घामसँगै फक्रिएको फूलको यो छोटो दृश्यले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य झल्काउँछ।
स्थानीय किसानका अनुसार यस वर्ष समयमै वर्षा भएकाले फूल र चिया दुवैको उत्पादन राम्रो हुने अपेक्षा छ।